फाइल तस्वीर ।
दाङमा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ स्थित गौरीदिप होटलमा जुवा खेलिरहेको अवस्थमा शनिबार बेलुका ६ बजे १ लाख ३९ हजार सात सय रुपैँया सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनीहरुको साथबाट एक गद्यी तास, नगद बरामद गरेको प्रहरीले बताएको छ ।