२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून

एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।

प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।