दाङका सबै पालिकामा ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका बृद्ध बृद्धालाई भाेलि २५ गते र पर्सि २६ गते काेराेना खाेप संचालन हुन लागेकाे छ ।
स्वास्थ्य शाखा दाङले भाेलि र पर्सि सबै पालिकामा रहेका साे उमेर समुहका बृद्ध बृद्धालाई खाेप संचालन गर्न परिपत्र गरिएकाे छ ।
दाङका सम्बन्धीत पालिकाले पनि खाेप लिनका लागि नजिककाे स्वास्थ्य चाैकीमा सम्पर्क गर्न सुचना जारी रहेका छन् ।