२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङमा विपी युथ स्टडि सर्कल समिति गठन

दाङमा विपी युथ स्टडि सर्कल समिति गठन गरिएको छ । दाङका १० वटै स्थानीय तहका युवाहरुको सहभागितामा विपी युथ स्टडि सर्कल समिति गठन गरिएको हो ।
प्रोज्वोल  आचार्यको अध्यक्षतामा २२ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा देवी भण्डारी र सरद विसी, सचिवमा गणेश विश्कर्मा , सह–सचिवमा अनिल पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा नेत्रलाल चौधरी, विनय बुढाथोकी, अमरेस यादव, अनुप चौधरी , शुसिला घर्ती ,प्रविन भण्डारी, प्रवेश भुसाल, ई सुरज विष्ट ,ज्ञानेन्द्र राजशर्मा , लक्ष्मण महरा, शरद पुलामी, रोहित यादव, प्रकाश रेग्मी, लोकेन्द्र ओली, नारायनी चौधरीर हरि खड्का रहनु भएको छ ।
समितिले छिटै पालिका संयोजक तोक्ने वि पी युथ स्टडि सर्कलका अध्यक्ष प्रोज्वोल  आचार्यले जानकारी दिनुभयो ।