२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

यस्तो छ लुम्बिनी सरकारले दाङमा विनियोजन गरेको बजेटका आयोजना

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७८/०७९ कालागि दाङमा विभिन्न किसिमका बजेट विनियोजन गरेको छ । यी हुन दाङमा एक करोड भन्दा बढिका योजनाहरु ।

१. मेट्रो अस्पताललाई १ करोड अनुदान

२.घोराहीमा पशु बधशाला निर्माणकालागि ३ करोड

३. दामोदरचोकदेखि आर्मी ब्यारेकसम्म सडक पीचकालागि एक करोड

४. दामोदर मार्ग कुइरेपानी–सर्रा सडक स्६ करोड

५. दामोदरको गगरियादेखि उरहरी सुकौरा सडक ४ करोड ५० लाख

६. दुधरास भित्रि सक्राम सडक स् १ करोड ५० लाख

७. हापुरे–गंगटे हुँदै कोहलपुर जोड्ने सडक स्३ करोड

८. मज्गै, अवलडाँडा गुरौ सडक १ करोड ५० लाख

९. घोराही–मसिना मर्देश पाखापानी उर्जा मन्दिर सडक स् ४ करोड ५० लाख

१०. विजौरी–हाडिमे– कुइरेपानी, छिल्लीकोट सडक स्५ करोड

११. पोटली–मिरौली–चखौरा पूर्व डोङडीदेखि हेकुली चोक हुँदै रावतगाउँ चितानपुर सडक स्तरोन्नती स्३ करोड ५० लाख

११. झुमरे खर्चवा श्रीगै मिलनचोक सल्याण सडक स्१ करोड ५० लाख

१२. दंगीशरण गा।पा। पहुँच मार्ग ८ किमिस २ करोड

१३. पर्सेनी, बमनै बनहरी हुँदै चमेरे गुफा सडक  २ करोड ५० लाख

१४. राजपुर १ मटेरीया कठवेरुवा गरुङखोला हुँदै सिरिया नाका सडक स्तरोन्नती स् १ करोड २५ लाख ।

१५. जग्रहवादेखि खंग्रा नाका जोड्ने सडक स् १ करोड २५ लाख

१६. गोठुवा सुनपथ्री सुनछहरी जोड्ने सडक स् १ करोड २५ लाख

१७. घोराही सिमेन्ट पहुँच मार्गकालागि १ करोड ५० लाख

१८. तुलसीपुरको दोधरीया–बासगढी कुटीचौर होलेरी सडक ः ३ करोड

१९. बखरिया–सरुवाडाँडा–गोलटाकुरी–कालितारा सडक स्४ करोड ४ लाख

२०. सिमलतारा मुलावारी हाँसिपुर चैते बाङेसिसाल सडक ५ करोड ५२ लाख

२१. तुलसीपुर १८ मनिकापुर कुलो सिंचाई योजना स् १ करोड ३० लाख

२२. मुलकुलो सिचाई योजना बबई ५ स् १ करोड ३० लाख

२३. दंगीशरण ६ र ७ को पूर्व बाईसे सिंचाई योजना स् २ करोड २० लाख

२४. पातुखोला सडक पुल, जनसक्रिय मार्ग, तिकारी– राईखल्यान तुलसीपुर ८ स् १ करोड ५० लाख ।

२५. घोराही चक्रपथ स् १ करोड ७० लाख

२६. तुलसीपुर चक्रपथ १ करोड ७० लाख

२७. तुलसीपुर सभाहल निर्माणकालागि १ करोड ५० लाख

२८. तुलसीपुर शवदाह स्थल निर्माणकालागि १५ लाख

२९. संस्कृत विश्वविद्यालयको सभागृह निर्माणकालागि स्५ करोड

३०. ईलेक्ट्रिक बस सञ्चालनकालागि चार्जिङ स्टेशन निर्माण गर्न ४ करोड ४० लाख

३१. तुलसीपुरको बहुप्राबिधिक शिक्षालयकालागि ८ करोड ३० लाख

३२. चखौरा थारु संग्रहालयकालागि ४० लाख

३३. नेत्रलाल अभागी रंगशालाकालागि १५ करोड

३४. राप्ती प्राबिधिक शिक्षालयमा इनोभेटिब सञ्चालनकालागि १ करोड

३५. प्रादेशिक आयुर्वेद चिकित्सालयको क्षमता विस्तारकालागि १ करोड , फार्मेसीकालागि ६० लाख, पञ्चकर्म हलकालागि ३६ लाख

३६स्राप्ती चक्रपथकालागि एक करोड

३७।लमहीमा ट्रमा सेन्टर स्थापनाकालागि ५ करोड

३८राप्ती प्रादेशिक अस्पतालमा पेडियाट्रिक भवन निर्माणकालागि १ करोड ४० लाख , तला थपकालागि चार करोड । डीपीआर र ईआईएकालागि १ करोड ७५ लाख