२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

भीरबाट लडेर एक जनाको ज्यान गयो

फाइल तस्वीर ।

डोटीमा बजारबाट चामल किनेर घर फर्कने क्रममा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । जोरायल गाउँपालिका–१ मा भीरबाट लडेर बडिकेदार गाउँपालिका–१ का दीपकबहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
गोगनपानी बजारबाट बिहान खाद्यान्न किनेर घर फर्किने बेला विक लडेका थिए ।