२०८० साउन १४ गते आइतवार
२०८० साउन १४ गते आइतवार

अनलाइन टिभि पत्रकार संघ दाङकाे अध्यक्षमा खत्री चयन

अनलाइन टिभि पत्रकार संघ दाङकाे अध्यक्षमा राजेश खत्रि सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दाङकाे घोराहीमा आयोजीत अनलाइन पत्रकारहरुको भेलाले खत्रिको अध्यक्षतामा १३ सदश्य नयाँ तदर्थ कार्यसमीती चयन गरेको हो । जस्को उपाध्यक्षमा प्रदीप भण्डारी सचिवमा एच.आर मगर,सह सचिवमा मेघमान बुढा,कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन भने सदस्यहरुमा सुरेश पंथी,अंकित खनाल,डमरु प्रसाद निरौला,घन्श्याम घिमीरे,मदन मुस्कान वि.क,श्री नारायन चौधरी,भिम वहादुर वली र वशन्त राना चयन भएका हुन । त्यस्तै सल्लाहाकार समितिमा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरीष्ठ उपसभापति तथा पत्रकार शुसिल वस्नेत,नेपाल पत्रकार महासंघ दाङ्गका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङ्गका पुर्व उपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरीएको छ ।
गत असार २२ गतेको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जि.एमले उदघाटन गर्नुभएको थियो भने उक्त दिन अध्यक्षका दुइ आकांक्षीहरु विच सहमति नजुट्दा केन्द्रीय प्रतिनिधी अमृतमान वलीलाई सहमतिका लागी समय दिदै भेला स्थगित भएको थियो । जस अनुसार असार २६ गतेको आजको भेलामा दाङको पस्चिम हापुरे देखी पुर्व देउखुरी सम्मका ५० वढी पत्रकारहरुको उल्लेखनीय सहभागीतावाट सर्वसम्मत रुपमा नयाँ तदर्थ समिती चयन गरीएको केन्द्रीय प्रतिनिधी वलीले जानकारी दिनुभयो । अनलाइन टिभि पत्रकार संघ नेपालका सस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधी अमृतमान वलीको अध्यक्षतामा भएको भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी जि.एम ले अनलाइन मिडीयालाई पछिल्लो चौथो पुस्ताको पत्रकारीताको अभ्यासका रुपमा आफुले लिएको वताउदै यस्मा भैरहेका गल्ती कमिकमजोरीलाई सच्चाउनुपने र यस्लाई व्यवस्थीत,व्यवसायीक,मयार्दीत र जिम्मेवार वनाउन पर्नेमा जोड दिनुभयो । साथै उहाँका अनुसार संथाको दिगोपनाले भोली महासंघकै यसोसीयटका रुपमा स्थापीत हुन सक्ने वताउनुभयो । भेलावाट दाङमा अनलाइन टिभिमा काम गर्ने तुल्सीपुर निवासी झक्कु भण्डारीलाई सम्मान समेत गरीएको थियो । उहाँलाई दाङवाट अनलाइन टिभीको सुरुवात गर्ने पुरानो पत्रकार मध्यवाट सम्मान गरीएको हो ।

त्यस्तै भेलावाट सर्वसम्मत रुपमा चयन भएको नयाँ समितीलाई बधाइ दिदै केन्द्रीय प्रतिनिधी वलीले करीव २ वर्ष अगाडी संगठीत भइ नितिगत रुपमै दर्ता आधिकारीकता पाएपनि यस सस्थाले कोभिडका कारण देशैभर संघठन विस्तार गर्न नसकेको जानकारी गराउनुभएको थियो । अव भने यस्को देशका सवै जिल्लामा गठन प्रक्रिया अगाडी वढीरहेको वताउनुभयो ।