२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

शान्तिनगरले अन्तर्राष्ट्रिय युवा दिवस मनायो

दाङको शान्तिनगर गाउँपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गाउँपालिका परिसरमा बृक्षारोपन तथा फुल बगैचा ब्यबस्थापन गरिएको छ । शान्तिनगर गाउँपालिका
सामाजिक बिकास समिती संयोज जङ्गबहादुर पुन मगरको अध्यक्षता तथा गाउँपालिका कार्यबहाक अध्यक्ष रबि बुढाथोकीको प्रमुख आतिथ्यमा एवं प्रमुख प्रशासकिय अधिकृत रेवन्त वहादुर डाँगीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।


सो अवसरमा सबै वडाका अध्यक्ष तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत सुमन पाण्डेले गर्नु भएको थियो ।