२०७८ भाद्र २७ गते आइतवार
२०७८ भाद्र २७ गते आइतवार

बालबालिकालागि मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता

बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी संचालन ‘गाभी’सँग सम्झौता भएको छ ।

१२ देखि १७ वर्ष उमेर समहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने छ ।