२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

२ दिने आवि तथा मावि तहको सबैका लागि पढाई कार्यक्रम सुरु

पश्चिमदाङको बबई गाउँपालिकामा २ दिने आवि तथा मावि तहको सबैका लागि पढाई कार्यक्रम सुरु भएको छ । अपाङगता समावेशी शिक्षा तथा प्रारम्भिक पहिचान सम्बन्धी २ दिने आवि तथा मावि तहको सबैका लागि पढाई कार्यक्रम आज एक कार्यक्रमका विच सुरु भएको छ ।
तालिममा बबई गाउँपाकिा शिक्षा अधिकृत मोहानलाल दहाल, एफआरडि संस्थाका प्रतिनिधि रामेश्वर यादव, सहजकर्ता केशव प्रसाद शर्माले प्रशिक्षक रहनु भएको छ । सो तालिममा बबई गाउँपालिका आवि तथा मावि तहका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ ।