राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुव्र्यवहार गर्दै कालाेमाेसाे दलि फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले प्रकाउ गरेकाे छ । प्रहरी पक्राउ गरे पनि नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । अस्पताल प्रमुख डाक्टर सिंह माथी दुव्र्यवहार गर्ने मुख्य ब्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
पक्राउ परेका माथी आबश्यक अनुसन्धान भईरहेकोले विस्तृतमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरीने प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो