पश्चिमदाङको बबई ४ का भिम बहादुर कामीले उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् । लामो समय देखि मुटुरोगबाट आफू पिडित हुदै आएको भन्दै भिम बहादुरले उपचार गर्नका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोगीमनले उपचारमा सहयोग गरी आफ्नो ज्यान बचाई दिन आग्रह गरेका छन् ।
सहयोग गर्न चाहने सहयोगीमनले खाता नं. १५२०१०७३८३१००००१ रकम जम्मा गरिदिन र ९८६६८८७१४४ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।