सांकेतिक तस्बिर ।
बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमणबाट दाङका एक पुरुषको मृत्यु भएको छ । जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ का ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पताल भर्ना भएका थिए ।