२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

महिला कृषि समूहद्धारा अति बिपन्न बृद्धाई दशैं खर्च सहयोग


बबई गाउँपालिका वडा नं. ७ स्थित शुभकामना महिला कृषि समूहले अति बिपन्न वृद्धालाई दशैं खर्च सहयोग गरेको छ । महिला कृषि समूहले आार्थिक अवस्था कमजोर भएकी सेती सार्कीलाई दशैं खर्च स्वरुप चामल, दाल, नुन, तेल, साबुन, स्याम्पु लगायतको खाद्यान्न सामान उपलब्धि गराएको हो ।
घरमा एकजना नाती संग बस्दै आएकी सार्कीलाई महिला समूहमा आवद्ध महिलाहरुले करिब ३५ सय बराबरको खाद्यान्न उपलब्धि गराएको हो ।