२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

दाङमा एक महिला मृत फेला

दाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । देउखुरीको राप्ती गाउँपालिका १ बस्ने अन्दाजी ३६ बर्षिया देवी गुरुङ आफनै घरमा सोमवार विहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतकको शवलाई पोष्टमाटम गर्नका लागी लमही अस्पतालमा राखीएको प्रहरीले बताएको छ । घटनाको बारे आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।