२०८१ असार ७ गते बिहिवार
२०८१ असार ७ गते बिहिवार

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । भरखर सकिएकाे भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।