२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

सल्यानमा चट्याङ लागेर दुई जना घाइते, दुई खसी र एक बाख्रा मरे

सांकेतिक तस्बिर ।

सल्यानमा चट्याङ लागेर दुई जना घाइते भएका छन् भने दुई वटा खसी र एक बाख्रा मरेका छन् । बनगाड कुपिण्डे नगरपालिका –५ लाँखरमा हिरालाल रानाको घरमा आइतवार दिउँसो चट्याङ परेकाे हाे।

घाइते हुनेमा ५६ वर्षीय खिम बहादुर राना र उनको छोरा १२ वर्षीय प्रकाश राना रहेका छन् । खिम बहादुरको आँखा, कान र प्रकाशको टाउँकोमा सामान्य चोट लागेको छ ।
हिरालाल रानाको दुई तले घरमा दिउँसो चट्याङ परेको हो ।