२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

एमाले शान्तिनगर ७ को अध्यक्षमा ओम भण्डारी

नेकपा एमाले शान्तिनगर – ७ को अध्यक्षमा ओम भण्डारी चयन भएका छन् । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत प्रथम वडा अधिवेशनबाट भण्डारी सर्वसहमत अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्षमा नेत्रा वली, सचिवमा टेक वहादुर कामी, उपसचिवमा योगेश रिजाल, अर्को उपसचिवमा भिष्म आचार्य र अन्य सदस्य चयन भएको निर्वाचन अधिकृत लाल वहादुर कवलरले जानकारी दिनुभयो ।