२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दाङका एकसय वडामा यी हुन नव निर्वाचित एमालेका वडा अध्यक्षहरु

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दाङमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । दाङका दश पालिका गरी एक सय वडामा सर्वसम्मत वडा नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । यी हुन प्रथम वडा अधिवेशनबाट दाङका सय वडामा निर्वाचित वडा अध्यक्षहरु

बबई गाउँपालिका
वडा नं. १ खड्ग कवर,
वडा नं. २ प्रेमलाल वली
वडा नं. ३  मानबहादुर केसी
वडा नं. ४ नारायण परियार
वडा नं. ५  शिबप्रसाद भण्डारी
वडा नं. ६ पुर्णबहादुर वली
वडा नं. ७ रुपा राना
शान्तीनगर गाउँपालिका
वडा नं. १ मा देविराम केसी
वडा नं. २ खुमबहादुर ओली
वडा नं. ३  गंगाराम बस्याल
वडा नं. ४  तिलक केसी
वडा नं. ५ रेशम ओली,
वडा नं. ६ जीवराज ओली
वडा नं. ७  ओम भण्डारी
दंगिशरण गाउँपालिका
वडा नं. १ दिलुकुमारी पुन
वडा नंं २ मोहन विक
वडा नं. ३ चेतलाल ओली
वडा नं. ४ कमल चौधरी
वडा नं. ५ निरज बस्नेत
वडा नं. ६ ढालबहादुर केसि
वडा नंं ७ भुपवहादुर खड्का
तुलसीपुर उपमहानगरपालिका
वडा नं १ तिलक हमाल
वडा नं २ टीकाराम कडेल
वडा नं ३ लिलाधर खरेल
वडा नं ४ घनबहादुर पुन
वडा नं ५ पदम पोख्रेल (जेठुकान्छु,)
वडा नं ६ यज्ञबहादुर बस्नेत
वडा नं ७ खगेश्वर पराजुली
वडा नं ८ टोप बहादुर वली
वडा नं ९ मुक्ती प्रसाद भट्टराई
वडा नं १० आत्माराम धिताल
वडा नं ११ भागीराम चौधरी
वडा नं १२ मान बहादुर केसि
वडा न‌ं १३ खिमकान्त पाण्डे
वडा नं १४ कृष्ण बहादुर केसी
वडा नं १५ रुपलाल चौधरी
वडा नं १६ प्रेम पुन
वडा नं १७ कमल बहादुर घर्ती
वडा नं १८ मुक्त बहादुर वली मुकेश
वडा नं १९ बिमल रेग्मि
घोराही उपमहानगरपालिका
वडा नं. १ टोपा कुमारी पौडेल
वडा नं. २ विपतराम चौधरी
वडा नं ३ रामप्रसाद चाैधरी
वडा नं. ४ लिला गोतामे
वडा नं ५ पाेषण बहादुर नेपाली
वडा नं. ६ मोहन खड्का
वडा नं. ७ अशोक चौधरी
वडा नं. ९ झग्गुप्रसाद गौतम
वडा नं १० तिलक महरा
वडा न. ११ गोविन्द गौतम
वडा नं. १२ ओगेन्द्र विष्ट
वडा नं १३ चुर्ण बहादुर पुन
वडा नं. १४ खड्क के सि
वडा नं. १५ राजकुमार अधिकारी
वडा नं. १६ जगलाल चौधरी
वडा नं. १७ दुर्गा खत्री
वडा नं. १८ रामबहादुर घर्ती मगर
वडा नं. १९ निमकान्त पुरी
लमही नगरपालिका
वडा नं. १ चेतकान्त खनाल,
वडा नं. २ अतिराम चौधरी,
वडा नं. ३ पुनाराम केसी,
वडा नं. ४ शुरेस बुढा,
वडा नं. ५  जगनारायण चौधरी,
वडा नं. ६  शेषमणी अधिकारी,
वडा नं. ७  ओमराज गिरी,
वडा नं. ८  जनक बुढा,
वडा नं. ९  खिमबहादुर केसी
गढवा गाउँपालिका
वडा नंं १  शिरे पुरी
वडा नं. २  देवप्रकाश चौधरी,
वडा नं. ३  राजेश क्षेत्री,
वडा नं. ४  कमल खड्का,
वडा नं. ५  सिता थापा,
वडा नं. ६  दामोदर ढुंगाना,
वडा नं. ७  श्याम चौधरी,
वडा नं. ८  खालिक सिद्धिकी
राजपुर गाउँपालिका
वडा नं. १ मा यमलाल ओली,
वडा नं. २  अयोध्या प्रसाद चौधरी,
वडा नं. ३  रामवरण यादव,
वडा नं. ४  लेखराज डाँगी,
वडा नं. ५  टंकबहादुर विष्ट,
वडा नं. ६  राजेन्द्र चौधरी,
वडा नं. ७  राजन ओली
राप्ती गाउँपालिका
वडा नं. १  गेमबहादुर खड्का,
वडा नं. २  हिमानन्द पाण्डे,
वडा नं. ३  हेमराज भण्डारी,
वडा नं. ४  प्रेम केसी,
वडा नं. ५  जीवराज भट्टराई,
वडा नं. ६  हरिचन्द्र चौधरी,
वडा नं. ७ सिताराम चौधरी,
वडा नं. ८ पुरण चौधरी,
वडा नं. ९  वालाराम बुढा
बंगलाचुली गाउँपालिका
वडा नं. १ मा काले घर्तीमगर,
२ मा झगलाल घर्तीमगर
३ मा डिलबहादुर केसी
४ मा जागेश्वर रावत
५ मा थमन गिरी
६ मा खगुराम डाँगी
७ मा खोविराम मगर
८ नम्बर देविराम घर्तीमगर