२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेकपा एमाले शान्तिनगरको अध्यक्षमा धन वहादुर के.सी. चयन

नेकपा एमाले दाङ शान्तिनगरको अध्यक्षमा धन वहादुर के.सी. चयन भएका छन् । नेकपा एमाले दशैं महाधिवेशन अन्तर्गत आज सम्पन्न पालिका अधिवेशनबाट अध्यक्षमा के.सी. सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा थमन कनौं मगर, सचिवमा टिकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी, अर्का उपसचिवमा शान्ति कडेल चयन भएका छन् । यसैगरी आर्थिक विभाग प्रमुखमा सन्त वहादुर कामी चयन भएका छन् ।