२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बन्दकर्ताले तुलसीपुरका जेब्रा क्रसिंङमा लगाए रङ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा एक दिने नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले दाङको तुलसीपुरका जेब्रा क्रसिंङमा रङ लगाएका छन् । बन्दकर्ताले तुलसीपुरका जेब्रा क्रसिंङमा रङ लगाएका छन् ।

मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने सरकारका बिरुद्ध चरणबन्द आन्दोलनका कार्यक्रमहरु गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बन्द समयमा रचनात्मक कायर्व गरेका छन् ।