२०७८ माघ ९ गते आइतवार
२०७८ माघ ९ गते आइतवार

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।