२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

राप्ती पोलिक्लिनिकमा विशेषज्ञ सेवा


दाङ तुलसीपुरको राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टरमा विशेज्ञ डाक्टरबाट विशेषज्ञ सेवा दिदै आएको छ । संचालनमा आएको छोटो समयमै राप्ती पोलिक्लिनिक एण्ड रिसर्च सेन्टरले विरामीलाई विशेज्ञ डाक्टरबाट विशेषज्ञ सेवा दिदै आएको छ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल रोडमा संचालित पोलिक्लिनिकले बरिष्ठ महिला तथा प्रसुती रोग विशेषज्ञ डा. शेखर थापा, बरिष्ठ नाक, कान, घाँटी तथा थाइराइग रोग विशेषज्ञ डा. सन्तोष शर्मा, बरिष्ठ मेडिकल अफिसर डा. सन्तोष चौधरी, बरिष्ठ मेडिकल अफिसर डा. विकास सहनी, बरिष्ठ मेडिकल अफिसर डा. चुडामणी न्यौपानेबाट विरामीको उपचार हुदै आएको छ । गुणस्तरीय सेवा दिएर छोटो समयमै पोलिक्लिनिकले विरामीको मन जित्न सफल भएको छ ।