२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

क्षेत्र नं. १ मा २ सय मत गणना हुँदा भेषराज पाण्डे अगाडि

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं. १ मा २ सय मत गणना हुँदा भेषराज पाण्डेसहित प्यानलले लिड गरिरहेको छ ।

२ सय मत गन्दाको बिबरण
सभापति पदमा
भेषराज पाण्डे –१२९
सर्बजित डिसी – ७०

सचिव पदमा
कृष्णकुमार चौधरी – ५९
खेमलाल चौधरी – १३२
राजेन्द्र खड्का – ६९
हरिहर शर्मा – १२४

सह–सचिब पदमा
गोबिन्दकुमार वली – १३८
प्रकाशकुमार जिसी – १२७
मिनराज अधिकारी – ६३
मो.जमिर साह – ५४

प्रत्यक्ष महिला तर्फ
गिताकुमारी चौधरी – १३८
निर्मला भण्डारी – २३
रत्ना भुसाल – १३

सदस्य पद प्रदेश (क)
अयोध्याप्रसाद चौधरी–१४१
गणेश चौधरी – १३९
राम सागर लोध – ५८

सदस्य पद (ख)
खुसलराम वली – १३६
गिरीराज गिरी – १३२
निमबहादुर वली – ६१

थारु तर्फ

उमाकान्त चौधरी – १४६
खुशीराम चौधरी – ५६
जोखुराम चौधरी – १३९

अल्प संख्यक
ओम प्रकाश यादव – १३०
छेदी अहिर – ५७
दाङ क्षेत्र नं. १ मा ६९४ मतदाता मध्य ६८५ मतदान भएको थियो ।