२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

क्षेत्र नं १ मा भेषराज पाण्डे प्यानलको अग्रता कायमै

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ को मत गणना जारी छ । ३ सय मत गणना गरि सक्दा सभापति पदका दाबेदार भेषराज पाण्डे प्यानलको अग्रता कायमै छ ।
सभापति पदका उम्मेदवार भेषराज पाण्डेले आफ्ना प्रतिद्वन्द्वी सर्बजीत डिसीलाई ६४ मतले पछि पार्दै अगाडी छन ।
६ सय ९४ मतदाता संख्या रहेको १ नम्बर क्षेत्रमा ६ सय ८५ मत खसेको निर्वाचन अधिकृत युबराज बस्नेतले जानकारी दिए ।

हेर्नू होस बिवरण सहित
सभापति
भेषराज पाण्डे- १८१
सर्बजित डिसी- ११७
सचिव
कृष्ण कुमार चौधरी १०४
खेमलाल चौधरी १८२
राजेन्द्र खड्का ११२
हरिहर शर्मा १७९
सह-सचिब
गोबिन्द कुमार वली २०४
प्रकाश कुमार जिसी १७८
मीन राज अधिकारी १०८
मो. जमिर साह ८५
प्रत्यक्ष महिला तर्फ
गिता कुमारी चौधरी २०१
निर्मला भण्डारी ३५
रत्ना भुसाल १८
सदस्य पद प्रदेश (क)
अयोध्या प्रसाद चौधरी २०४
गणेश चौधरी १९७
राम सागर लोध ९६
सदस्य पद(ख)
खुसल राम वली १९२
गिरीराज गिरी १९०
निम बहादुर वली १००
थारु तर्फ
उमाकान्त चौधरी २२१
खुशीराम चौधरी ९३
जोखुराम चौधरी १९३
अल्पसंख्यक
ओम प्रकाश यादव १८६
छेदि अहिर ९४