२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

मंसिर १२ गते माधव नेपाल दाङ आउने

माधवकुमार नेपाल ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल दाङ आउने भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टी दाङले यहि मंसिर १२ गते तुलसीपुरमा गर्न थालेको जिल्ला भेलालाई सम्वोधन गर्न दाङ पार्टी अध्यक्ष नेपाल दाङ आउन थालेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामणि बेलबासेले जानकारी दिएका छन् ।
उनका अनुसार दाङ आउन थालेका नेपालले भेलालाई सम्वोधन गर्ने भएको छन् । भेलालाई सफल बनाउनका लागी विहिवार जिल्लाका दश वटै पालिकामा बैठक बस्ने र १० गते शुक्रवार जनसंगठनको बैठक बस्ने तयारी रहेको एकीककृत समाजवादीले जनाएको छ ।