२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

दाङमा एक पुरुष मृत अवस्थामा फेला

दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका वडा नं ५ शिव मन्दिर नजिकै एक घरको च्यानल गेटमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान नखुलेको छैन् । शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ। अन्दाजि ३५÷४० वर्षका जस्ता देखिने ति पुरुषको मृत्यु हुनका कारण पनि खुलेको छैन । शव आज विहान करिब ३ बजेतिर फेला परेको हो ।