२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा कोरोना विरुद्धको भेरोसिलको पहिलो मात्राको खोप (फोटो फिचर)

दाङमा हिजो सोमबार देखि कोरोना विरुद्धको भेरोसिलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको छ । दाङका दशैवटै पालिकामा रहेका सम्बन्धित स्वास्थ्यमा १८ बर्ष देखि माथिका खोप लगाउन छुटेका सबै उमेर समूहका आम नागरीकले खोप लगाइरहेका छन् । दाङमा कोरोना विरुद्धको खोप सहजरुपमा लगाउदै आएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । कोरोनाबाट खोप लगाउन पाउँदा आम नागरीक खुशी भएका छन् । विश्वभरी फैलिएको कोरोना महामारीबाट बच्न सकिन्छ भन्ने आशा पलाएको छ ।
दाङ शान्तिनगरको धनौरी स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाउने आम नागरीकहरु पालो कुर्दै ।
तस्वीर : प्रदिप अधिकारी