२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा खुसीराम चौधरी

नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा खुसीराम चौधरीलाई चयन भएका छन् । जसको प्रथम उपाध्यक्षमा यज्ञबहादुर केसी, द्वितिय उपाध्यक्षमा शान्ति महत, तृतीय उपाध्यक्षमा मोहन थापा , सचिबमा तुलाराम भण्डारी(बारुद), सहसचिबमा भिमबहादुर चौधरी, कोषाध्यक्षमा अम्मर नेपाली(माईकल) चयन भएका छन् ।