२०७८ माघ ८ गते शनिवार
२०७८ माघ ८ गते शनिवार

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन । आज मंगलबार बिहान साढे ११ बजे नेपालगञ्जबाट नारायणगढ तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बस गढवा गाउँपालिका–१ कालाकाटे जुरौनी स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको भालुबाङको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।