२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

दाङमा श्रीमतीले धकेल्दा लडेर श्रीमानको मृत्यु

सांकेतिक तस्वीर ।

दाङको देउखुरीमा श्रीमतीले बाटाेकाे ढिकबाट धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला रामनगरमा बाटो माथिबाट श्रीमती मनकला कुमालले धकेल्दा श्रीमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको हाे ।
आफुले हल्का धकेलेको मनकलाले स्वीकार गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन्।