२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

प्रहरीद्धारा हापुरेमा काेराेना सचेतना र मास्क वितरण


इलाका प्रहरी कार्यालय हापुरेले बबईकाे हापुरे बजारमा काेराेना सचेतना सहित मास्क वितरण गरेकाे छ । तेस्राे लहरकाे ओमिक्राेन काेराेना भाइरस फैलिरहेकाे अवस्थामा यसकाे नियन्त्रण गर्न काेराेना सचेतना र मास्क वितरण गरेकाे हाे । बजारमा भेटिएका बटुवा तथा सवारी यात्रुहरूलाई काेराेना सचेतना र मास्क वितरण गरिएकाे इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मी बताउनुभयाे । तेस्राे लहरकाे ओेमिक्राेन काेराेना बाट सवै सचेत आवश्यक रहेकाे रेग्मीले बताउनुभयाे ।