२०७९ जेष्ठ २ गते सोमवार
२०७९ जेष्ठ २ गते सोमवार

थप ११,३५२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो समय देशभर थप ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४ सय ९ जनामा कोरोना परीक्षण गर्दा संक्रमित फेला परेका हुन्।

त्यस्तै,कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।