२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

बंगलाचुली ७ मा थापा पुन : वडाअध्यक्षमा विजयी

बंगलाचुली गाँउपालिका वडा नं.७ मा गठबन्धनका माओवादी तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार गिर बहादुर थापा पुन : वडाअध्यक्षमा विजयी भएका छन ।

थापाले ६८० मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खोपिराम थापा ६६५ मत ल्याएका हुन । त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार गठबन्धनका महिला सदस्य उम्मेदवार मुगादेबी राना ६८०, दलित महिला सदस्य गठबन्धनका दलित महिला सदस्य उम्मेदवार सुनिता ताम्राकार ६७९, खुल्ला सदस्यमा एमालेका उम्मेदवारहरु खडक बहादुर महरा ६६२, खुल्ला सदस्य हेमराज पुन ६६२ मत लियर बिजयी भयको छन ।