२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

बबईमा नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण


पश्चिमदाङको बबई गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गरिएको छ । गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीले उपाध्यक्ष, ७ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । यसैगरी निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मानका साथ विदाई गरिएको थियो ।