२०७९ असार २० गते सोमवार
२०७९ असार २० गते सोमवार

नेपाली कांग्रेस शान्तिनगर ५ द्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत

नेपाली कांग्रेस शान्तिनगर ५ वडा कमिटिले गाउँपालिका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा बुढाथोकी के.सी, वडा अध्यक्ष ओपेन्द्र रावत, सदस्यहरु गंगाराम डाँगी, निमवहादुर बुढाथोकी, राजकुमारी चौधरी, लक्ष्मी वि.क.लाई स्वागत गरिएको हो ।