२०७९ साउन २१ गते शनिवार
२०७९ साउन २१ गते शनिवार

तुलसीपुर उपमहानगरपालिका : अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट

दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८० को वजेट सार्वजनिक गरेको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्थानी चौधरीले १ अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट प्रस्तुत गरेकी हुन । यो वजेट गत वर्षको तुलनामा करिब १ अर्ब कम बजेट हो ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला । badget