तुलसीपुर उपमहानगरपालिका : अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट
छहरा अनलाइन - १० असार २०७९, शुक्रबार
दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८० को वजेट सार्वजनिक गरेको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्थानी चौधरीले १ अर्ब ८६ करोड ४८ लाख ७९ हजारको बजेट प्रस्तुत गरेकी हुन । यो वजेट गत वर्षको तुलनामा करिब १ अर्ब कम बजेट हो ।