२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

लायन्स क्लव अफ छहराको अध्यक्षमा वली चयन

लायन्स क्लव अफ दाङ बबई छहराको अध्यक्षमा प्रेम वली चयन भएका छन् । दोस्रो कार्यकाल (२०२२/०२३) का लागि वली सर्वसम्मत चयन भएका हुन् । पहिलो कार्यकालमा सचिव भएका वली यस पटक अध्यक्षमा चयन भएका हुन् । यसैगरी सचिवमा निमराज सापकोटा चयन भएका छन् । सो क्लवले असार ३२ गते रक्तदान कार्यक्रम संचालन गर्ने अध्यक्ष वलीले जानकारी दिए ।