२०७९ साउन २० गते शुक्रवार
२०७९ साउन २० गते शुक्रवार

तुलसीपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ

दाङको तुलसीपुरमा ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । तुलसीपुर ७ निवासी २६ बर्षीय सुन्दर नेपाली र सोही ठाउँका ३० बर्षीय सन्तोष नेपालीले तुलसीपुरमा लागु औषध विक्रि वितरण गर्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेकाे हाे ।
आइतबार साढे ३ बजेतिर तुलसीपुर ७ स्थित राजापुर बाटोमा कारोबारो गरिहेको अबस्थमा ३२० मिलिग्रामका चारवटा पुडिया बरामद गरिएको प्रहरीले जनाएकाे छ ।