२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगर गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा खड्का

 

दाङको शान्तिनगर गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा डिल्ली खड्का आउनु भएको छ । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयबाट सरुवा भई खड्का शान्तिनगर गाउँपालिकामा आउनु भएको हो । गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त वहादुर डाँगी सरुवा भएर रोल्पाको रुन्टिगढी गाउँ पालिकामा जानु भएको छ ।