२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

भदौ २३ गते शान्तिनगर कप भलिबल प्रतियोगिता हुने

दाङको शान्तिनगर – ७ मावि धनौराको खेल मैदानमा भदौ २३ गते देखि २५ गते सम्म शान्तिनगर कप भलिबल प्रतियोगिता संचालन हुने भएको छ । स्थानिय युवाहरुको आयोजनमा शान्तिनगर कप भलिबल प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितमा प्रथम पुरस्कार ५० हजार र द्धितिय २० हजार रहेको आयोजक टिमका सम्राट भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि सबैमा आग्रह गरिएको छ ।