२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

हापुरेको मातामनकामना पोलिक्निकमा पुन : डा. झा द्धारा चेकजाँच

 

पश्चिदाङ बबई गाउँपालिकाको हापुरेमा स्वास्थ्य दिदै आएको मातामनकामना पोलिक्लिनिकमा डा. राजिव झाले फेरी स्वास्थ्य सेवा दिन थालेका छन् । कोरोनाको समयमा विरामीको प्रभावकारी सेवा दिएर चर्चामा आएका डा. झा केहि समयका लागि बाहिर रहेका थिए । फेरी विरामीको प्रभावकारी स्वास्थ्य सेवा केहि दिन अघि मात्र मातामनकामना पोलिक्निकमा आएको बताइएको छ । मातामनकामना पोलिक्लिनिकले विशेषज्ञ सेवा दिदै आएको छ ।