२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

दाङ क्षेत्र नं. ३ मा मतगणना सुरु

दाङ क्षेत्र नं. ३ को मतगणना सुरु भएको छ । बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि केहि बेर अघिबाट मतगणना सुरु भएको हो । मतगणना भू–संरक्षण कार्यालयमा भैरहेको छ । दाङ क्षेत्र नं. ३ मा ९० हजार ५ सय २० मत खसेको छ।