२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

पश्चिमदाङमा एक मानव कंकाल फेला

फाइल तस्वीर

पश्चिमदाङमा एक मानव कंकाल फेला परेको छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ गैरातिल्वारी स्थित बबई नदी किनारको बालुमा मानव कंकाल फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिनुभयो ।

सो कंकालको पहिचान हुन सकेको छैन् ।