फाइल तस्वीर ।
केही दिनयता सुन चाँदीको भाउ लगातार बढ्दै गएको छ । आज सुनको भाउ तोलामा एक लाख नजिक पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ सय हजार ९ सय रुपैयाँ तोकेको छ। यो हिजोको भाउभन्दा चार सय रुपैयाँ महँगो हो । हिजो सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ थियो।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ८५ रुपैयाँमा पुगेको छ।