२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

बाँकेमा पानीमा डुबेको अवस्थामा एक जनाको शव भेटियाे

सांकेतिक तस्वीर

बाँकेमा पानीमा डुबेको अवस्थामा एक जनाको शव भेटिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेको अवस्थामा साेहीवडा सिनाबाज गाउँका स्थानीय टिकाराम थारुको डुबेको अवस्थामा शब भेटिएको हो । पानीमा डुबेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।