दाङबाट निर्वाचित सांसद रेखा शर्मा संचार, सूचना तथा प्रविधिमन्त्री हुनुभएको छ । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराउदै जित हासिल गरेकी माओवादी केन्द्रकी संचार, सूचना तथा प्रविधिमन्त्री हुनुभएको हो । शर्माले आजै शपथ ग्रहण गर्नु भएको छ । शर्मा यस अघि सामान्य प्रशासनमन्त्री समेत भइसक्नु भएको थियो ।