२०७९ माघ ६ गते शुक्रवार
२०७९ माघ ६ गते शुक्रवार

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम निर्विरोध निर्वाचित भएका छन् । दाङको घोराहीमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमित सर्वसम्मत रूपमा चयन गरेको हो ।गौतम विगत तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।

यस्तो छ कार्यसमिति
अध्यक्ष – सुदीप गौतम
खुला उपाध्यक्ष – जय सिहं केसी
महिला उपाध्यक्षमा – शारदा मल्ल
समावेशी उपाध्यक्ष-पहलमान घर्ती
महासचिवमा – नवीन गिरी
खुला सचिव – सुर्य भुसाल
महिला सचिव – कल्पना डुम्रे
समावेशी सचिव -शम्सेर बिक्रम जिसी
कोषाध्यक्ष – सीपी खनाल
सदस्यहरू
सदस्य – प्रकाश रेग्मी
सदस्य – वसन्त बन्जाडे
सदस्य – तेजेन्द्र केसी
सदस्य – सुदीप भण्डारी
सदस्य – गौरव गिरी
सदस्य – बिष्णु आचार्य
सदस्य – पारस भण्डारी
सदस्य – दिलीप खडका
सदस्य – प्रमोद आचार्य
सदस्य – रबिन शर्मा चापागाई
सदस्य – कृष्ण थापा
सदस्य – सुमन श्रेष्ठ
सदस्य – यमकला भुसाल
सदस्य – सीमा भट्टराई घिमिरे
सदस्य – अनु खनाल
सदस्य – भीमा कँडेल
सदस्य – पूजा पन्थी
सदस्य – दुख हरण यादव
सदस्य – रबिन्द्र यादव
सदस्य – सुरेश परियार
लेखा समिति संयोजक – मुत्ती प्रसाद न्यौपाने
सदस्य – इन्द्रजित रेग्मी
सदस्य – प्रकाश घिमिरे