२०७९ माघ १० गते मङ्गलवार
२०७९ माघ १० गते मङ्गलवार

बबईमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

दाङको बबई गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित सुरु भएको रनिङको शिल्डको आज एक कार्यक्रमका विच लुम्बिनी प्रदेश सांसद धन वहादुर मास्केले रनिङ शिल्डको उद्घाटन गर्नु भएको हो ।

तस्वीर : झुपु क्षेत्री