दाङको बबई गाउँपालिकामा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित सुरु भएको रनिङको शिल्डको आज एक कार्यक्रमका विच लुम्बिनी प्रदेश सांसद धन वहादुर मास्केले रनिङ शिल्डको उद्घाटन गर्नु भएको हो ।
तस्वीर : झुपु क्षेत्री