२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

नेपाली कांग्रेस बबईको प्रथम पालिका सम्मेलन माघ १५ गते हुने

नेपाली कांग्रेस बबईको प्रथम पालिका सम्मेलन माघ १५ गते हुने भएको छ । जिल्ला निर्देशन अनुसार वडा सम्मेलन सकेको नेपाली कांग्रेस बबईले माघ १५ गते पालिका सम्मेलन गर्न लागेको हो । पदमपुर सामुदायिक वन हापुरको सभाहलमा विहान ११ बजे हुने पालिका सम्मेलनमा उपस्थितिका लागि नेपाली कांग्रेस बबईका सभापति प्रकाश बस्नेतले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, क्रियाशिल सदस्य सबैमा अनुरोध गर्नु भएको छ ।